शुक्रबार, असोज ९, २०८३

फुलकन्टयाक्ट कराँते बैशाख २७ देखी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय पुरुष खुल्ला तथा महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिताको बैशाख २७ देखी हुने भएको छ । २० औ संस्करण पुरुष खुल्ला तथा १३ औं संस्करणको महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिताको बैशाख २७ र २८ हुने भएको हो ।

नेपाल क्योकुशिन कराते डो संघले आयोजना संचालन हुने दुई दिने प्रतियोगिता दशरथ रंगशालास्थित मिनि कभर्ड हलमा सञ्चालन हुनेछ । सात प्रदेशबाट प्रतिनिधित्व हुने प्रतियोगितामा पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ प्रथाम हुने खेलाडीले ३० हजार, दोस्रो हुनेले १५, तेस्रो हुनेले ७ हजार ५ सय र चौथो हुनेले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । महिला स्पर्धाको पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले २५ सय र चौथोले १ हजार प्राप्त गर्नेछ । महिलाले दुई तौल समूह ५५ केजी मुनि र ५५ केजी माथिको विधामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।