शनिबार, चैत २८, २०८२

टी-२० वरियतामा नेपालको सुधार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ टी-२० वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीको नयाँ वरियतन अनुसार नेपालले तीन स्थान सुधार गरेको हो । 

यसअघि आईसीसी वरियताको १४ औं स्थानमा रहेको नेपाल तीन स्थान सुधार गर्दै ११ औं स्थानमा पुगेको छ ।  नेपालले २१२ अंक पाएको छ ।  टी-२० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ । 

नेपालले पछिल्लो पटक संयुक्त अरब इमिरेट्स (युएई)सँग तीन खेलको सिरिज खेलेका थियो । जुन नेपालले २-१ ले जितेको थियो । त्यसपछि भने नेपालले कुनै खेले खेलेको छैन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।