बिहीबार, साउन २१, २०८३

यू-१९ टोली स्वदेश आइपुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एएफसी यु-१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्न म्यानमार पुगेको नेपाली यू-१९ महिला फुटबल टोली स्वदेश आइपुगेको छ । नेपाली टोली बिहिबार स्वदेश आइपुगेको हो । 

टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । दोस्रो चरणको छनोटमा तीन खेल खेलेको नेपालले सन्तोस जनक प्रदर्शन गर्न सकेन् । 

नेपाली टोलीले छनोटका तीन वटै खेल गुमाएको थियो । छनोटको पहिलो खेल अष्ट्रेलियासँग ११-१ को फराकिलो गोल अन्तरले पराजति भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । छनोटको अन्तिम खेल नेपालले आयोजक म्यानमारसँग खेलेको थियो । उक्त खेल २-१ ले गुमाउदै नेपाल प्रतियोगितामा जित विहिन भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।