शनिबार, चैत २८, २०८२

आफ्नै प्रशिक्षकबाट नेयमार आलोचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार फरवार्ड नेयमार आफ्नै प्रशिक्षक थोमस टुचेलबाट आलोचिक भएका छन् । खेल दौरान नेयमारले समर्थक प्रति गरेको व्यवहारलाई लिएर प्रशिक्षक टुचेलले आलोचना गरेका हुन् । 

नेयमारले फ्रेन्च कपको फाइनलमा रेनससँग भएको खेल पछि पिएसजीका खेलाडीसँग तस्बिर लिँदा समर्थकलाई हातपात गरेका थिए । ‘तिमी समर्थकमाथी हातपाल गर्न पाँउदौ नौ । तिमीले त त्यसलाई झन सम्मा गर्नु पर्छ ।’ 

प्रशिक्षक टुचेलले भने, ‘तिम्रो यस कार्यले मलाई समेत गाह्रो बनाई दिएको छ । यो मेरा लागि समेत एक निकै कठिन परिस्थिती हो ।’ पछिल्लो चार संस्करणका लगातार फ्रेन्च कपको च्यम्पियन बनेको पिएसजी रेनससँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित भएको थियो । 

२-० को सुरुवाती अग्रता लिएको पिएसजीले अग्रता जोगाउन नसक्दा खेल २-२ गोलको बराबरी पुगेको थियो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुग्दा पिएसजी पराजित भएको थियो । गत शुक्रबारमात्र नेयमारलाई युइएफएले तीन खेलको प्रतिबन्ध लगाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।