शनिबार, चैत २८, २०८२

नेपालले छनोटको अन्तिम खेल म्यानमारसँग खेल्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली महिला यू-१९ फुटबल टोलीले म्यानमारमा जारी एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा आफ्नो अन्तिम खेल खेल्दै छ । नेपाललले छनोटको अन्तिम खेल आज (मंगलबार) आयोजक म्यानमारसँग नै खेल्न लागेको हो । 

सुरुवाती दुई खेल गुमाएको नेपाला लागि यो खेल एक प्रतिस्ठाका लागि मात्र रहेको छ । खेल नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपाल आयोजक म्यनमारलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ । 

तर, बलियो टोली म्यनमारलाई पराजित गर्न भने नेपाललाई मुस्कित पर्ने छ । यता म्यानमार नेपाललाई पाजित गर्दै अर्को चरणमा पुग्न चाहन्छ । सुरुवाती दुई खेलमा जित निकालेको म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ । 

यसअघि नै नेपालको अर्को चरण पुग्ने सम्भावना समाप्त भैसकेको छ । छनोटको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तले पराजित भएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।