सोमबार, चैत २, २०८२

‘कन्हैयालाई  समर्थन नदिएर लालुले ठुलो गल्ती गरे’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भोपाल – भोपाल लोकसभा सीटबाट चुनाव लडिरहेका मध्यप्रदेशका पूर्व मुख्यमंत्री दिग्विजय सिंह आइतबार अचानक भारतीय कम्युनिस्ट पार्टीको कार्यालय पुगेका थिए। उनले भाकपालाई विचारधारामा आधारित लडाई लड्ने राजनीतिक पार्टी भएको बताएका थिए।

दिग्विजयले कांग्रेस एक इंद्रधनुष जस्तो दल भएको आरोप लगाए।  उनले का्रग्रेस वामपन्थी, दक्षिणपन्थी, मध्यमार्गी सबै विचार बोक्ने आम जनताको पार्टी भएको बताएका थिए। उनले भने, ‘यूपीएले पहिलेका चुनावहरुमा वामपन्थीकै साथ सहयोगले गर्दा कांग्रेसले विजय हासिल गरेको थियो।’ 

दिग्विजयले भने, ‘म कन्हैया कै समर्थक हुँँ र म आफ्नो पार्टीलाई पनि उनको विजयका लागी मेहनत गर्न अपिल गर्दछु। तर, आरजेडीले कन्हैया कुमारलाई समर्थन गरेको छैन, यो दुःखको कुरा हो।’ उनका अनुसार कन्हैया आउँदो निर्वाचनमा भोपाल जाने र आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार गर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।