बुधबार, साउन २०, २०८३

होटेलको स्वीमिङ पुलमा पौडी प्रतियोगिता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगिता नेपालगन्ज स्थित एक होटलको स्वीमिङ पुलमा हुने भएको छ । नेपालगन्ज रंगशाला परिसरमा निर्माणाधिन पौडी पोखरी पूर्ण रुपमा तयार नभएपछि पौडीका खेलहरु एक होटेलको स्वीमिङ पुलमा हुने भएका हो। 

अब नेपालगन्जको धम्बोजीस्थित सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा पौडी प्रतियोगिता संचालन गरिने छ। यसअघि नेपालगन्ज रंगशाला परसिरमा रहेको पौडी पोखरीमा खेल हुने सम्भावना नदेखे पछि राष्ट्रिय खेलकुद परिषद्, नेपाल पौडी संघका पदाधिकारी तथा स्थानिय आयोजक पोडी पोखरीको खोजीमा थिए। 

नेपालगन्जमै गर्ने ढिपी गरेका आयोजनकले अन्तत पौडी प्रतियोगिता एक होटेलको स्वीमिङ पुलमा गर्ने निर्णय गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।