बुधबार, साउन २०, २०८३

मेस्सी च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि विक’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बार्सिलोना कप्तान लियोनल मेस्सीले यस साता च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि विक’ अवार्ड जितेका छन् । उनको यस साता च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन रहेकाले साताको यत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् ।  

बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्योउन मेस्सी महत्वपूर्ण भुमिका खेलेका खेलेका थिए । क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पराजित गर्न मेस्सीले दुई गोल समेत गरेका थिए । 

उक्त खेलमा मेस्सीको प्रदर्शन उत्कृष्ट रहेको थियो । अब बार्सिलोनाले १ मे मा च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेग इंग्लिस क्लब लिभरपुलसँग खेल्दै छ । उक्त बार्सिलोना र लिभरपुलबीचको पहिलो लेग खेल बार्सिलोनाको घरेलु मैदानमा हुने छ । 

त्यस्तै लिभरपुलको घेरेलु मैदानमा बार्सिलोनाले ७ मे मा खेल्ने छ । लिभरपुल गत सिजन अर्को स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग फाइनलमा पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।