शुक्रबार, जेठ १, २०८३

शक्तिशाली भूकम्पपछि सुनामीको खतरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
इन्डोनोसिया – इन्डोनेसियामा ६ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म एकजनाको ज्यान गएको छ। 

भूकम्पका कारण सुनामी आउन संकेत गरिएको छ। इन्डोनेसियाको पूर्वि तटिय क्षेत्र सुलावेसी आइसल्याण्ड केन्द्र भएर उक्त भूकम्प आएको बताइएको छ। भूकम्पका कारण सुनामी आउट सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थान तर्फ जान र सजग रहन आग्रह गरिएको छ। 

गत वर्ष इन्डोनेसियाको पालु क्षेत्रमा गएको ७ दशमलव ५ म्याग्नेच्युडको भूकम्पपछि आएको सुनामीमा परी ४३ सय को ज्यान गएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।