सोमबार, चैत २, २०८२

भारतीय लोकसभा चुनाव अपडेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी – भारतमा लोकसभाका लागि बिहीबार भएको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। आज साँझ ५ बजेसम्म उत्तरप्रदेशको आठै सिटमा ६०% तथा बिहारको  चार सीटमा ५०%  मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ। 

पश्चिम बंगालमा  ३  बजे सम्म  ७०% तथा महाराष्ट्रमा ४६.१३% मतदान भएको बताइएको छ। पहलो चरणमा १८ राज्यमा तथा २ केन्द्र शासित प्रदेशहरुमा जम्माजम्मी ९१ स्थानहरु सामेल छन्।

निर्वाचन आयोगका अनुसार जम्मा १२७९  उम्मेद्वार मैदानमा रहेका छन्। यसको फैसला १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले गर्ने छन्। जसमा ७ करोड २१ लाख पुरुष तथा ६ करोड ९८ लाख महिला मतदाता छन्। मतदानका लागि १.७० लाख मतदान केन्द्र तयार पारिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।