बुधबार, साउन २०, २०८३

युएईमा सवारी दुर्घटना, २ नेपालीकाे‍ मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - युएईको आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी कावासोतीका निरोज परियार र स्थायी ठेगाना नखुलेका शान्ति विश्वकर्माको रहेका छन्। दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। घाइते २ को पनि परिचय खुलेको छैन्।

उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ। मृतकको शव अबुधाबीको खालिफा अस्पतालमा राखिए र गम्भीर घाइते २ को सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।