बुधबार, साउन २०, २०८३

एनएसजेएफकाे अध्यक्षमा सुवेदी निर्वाचित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन्। मञ्चको शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाबाट सुवेदी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सुवेदीले कुल खसेको ९६ मतमा ५५ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार प्रकास तिमल्सिनाले ४१ मत प्राप्त गरे।

यस्तै मञ्चको उपाध्यक्षमा ७१ मतसहित ध्रुव तुलाधर, महासचिवमा ६३ मतसहित प्रज्जवल ओली, सचिवमा आदर्श ढकाल र सदस्यहरुमा हिमविक्रम केसी, दिल तामाङ र अनील मल्ल ठकुरी निर्वाचित भएका छन्। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।