बुधबार, साउन २०, २०८३

हैदरावादविरुद्ध सन्दीप सबैको नजरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज (बिहिबार) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादको सामना गर्दै छ । 

खेल दिल्लीको घरेलु टोली फिरोज कोट्ला स्टेडियममा नेपाली समिय अनुसार राती ८:१५ बजे सुरु हुनेछ । यस खेलका लागि पनि नेपाली गेल स्पिनर सन्दीप सबैको नजरमा पर्ने छन् । 

दुई खेल खेलेका सन्दीपले जारी आइपिएलमा तीन विकेट लिएका छन् । उनले हाल सम्म आइपिएलमा ५ खेल खेलेका छन् । आइपिएलका पाँचा खेल खेल्दै सन्दीपले ८ विकेट लिएका छन् । 

यता राशिद खान हैदरावादका लागि मुख्य खेलाडी हुने छन् । राशिदले जारी सिजनका तीन खेलमा दुई विकेट लिएका छन् । उनले आएपिएलका ३४ खेलमा ४० विकेट लिएका छन् । 

सन्दीप र राशिद दुवै खेलाडी स्पिन बलर हुन् । दुवै बलर छोटो समयमा निकै चर्चा कमाउन सफल भएका खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।