बुधबार, साउन २०, २०८३

संखुुवासभामा चट्याङ लागेर २ महिलाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी-  संखुवासभामा चट्याङ लागेर दुइ जनाको मृत्यु भएको छ । 

मंगलबार जिल्लाको पाँचखपन नगरपालिका ९ को सुनार गाँउमा चट्याङ लाग्दा दुइ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

 दिउँसो साढे दुइ बजे आएको चट्याङबाट स्थानि सीता विक र सुकुमाया लिम्बुको मृत्यु भएको हो । ४० वर्षीया बिक र ५० वर्षकी लिम्बुको उपचारको क्रममा वाना स्वाथ्य चौकि लाने क्रममा मृत्यु भएको हो । स्थानिय जलजला स्वाथ्य चौकिमा उपचार सम्भव नभएपछि उपचारका लागि वाना लैजाने क्रममा  मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।