आइतबार, साउन १७, २०८३

गुडिरहेको बसमा आगो लाग्यो, ४ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँदिल्ली- भारतको उत्तर प्रदेशमा गुडिरहेको बसमा आगो लागेको छ । आग्रा-लखनउ एक्सप्रेस वेमा एक बसमा अकस्मात आगो लाग्दा बसमा सवार ४ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चारमाध्यम आजतकले जनाएअनुसार बस दिल्लीको आनन्द विहारबाट लखनउतर्फ जाँदै गरेको अवस्थामा थाना करवहल इलाका मीठेपुर नजिकै आगो लागेको हो । सडकमा रहेको डिभाइडरमा ठोक्किँदा आगो लागेको स्थानीय प्रहरीले जनाएको छ । 

 आइतबार राति अबेर भएको उक्त घटनामा एकजना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।