आइतबार, साउन १७, २०८३

'विप्लवलाई चन्दा दिए कारबाही'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न आग्रह गरेको छ। सरकारले विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई कारबाही गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीलदे आइतकबार विज्ञप्ति जारी गर्दै उक्त समूहलाई सहयोग नगर्न तथा डर, धम्की र प्रलोभनमासमेत नपर्न आग्रह गरेको छ। यदी कसैबाट जबरजस्ती आर्थिक सहयोग माग्ने, धम्की दिने कार्य भएमा त्यस्तो सूचना तत्काल प्रहरीलाई गराउनसमेत गृहले अनुरोध गरेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।