शनिबार, साउन १६, २०८३

फेसन डिजाइनरको मृत्युसँगै बिरालो बन्यो करोडौंको मालिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फेसन डिजाइनर कार्ल लेगरफेल्डको मृत्युपछि उनको बिरालोे करोडौको मालिक बनेको छ। लेगरफेल्डको मृत्युसँग उनको विरालो १३८५ (१९.५ करोड डलर)को मालिक बनेको हो। 

लेगरफेल्ड १९८३ देखि फ्रन्सको फेसन कम्पनी सेनलका क्रिएटिभ डाइरेक्टर थिए। कम्पनिका अनुसार विरामी कारण ८५ वर्षको उमेरमा उनको निधन भयो। 

फ्रान्सको मिडिया रिर्पोटस अनुसार लेगरफेल्डले आफ्नो बिरालोलाई उत्तराधिकारी घोषित गरेका थिए। उनले बिरालोलाई चौपेट नाम दिएका थिए। चौपेटको विशेष हेरविचार र ध्यानका लागी उनका नोकर छन्। 

सामाजिक सञ्जालमा पनि चौपेट उत्तिकै चर्चामा आउने गरेको छ। इन्स्टाग्राममा मात्र चौपेटको २.५४ लाख र ट्विटरमा ५० हजारभन्दा वढी फलवर्स छन्। 

लेगरफेल्डको उत्तराधिकारी बनेपछि चौपेट विश्वकै धनी बिराले बनेको छ। चौपेटको उनकै निजी सम्पत्ति नै २१.३ करोड (३० लाख डलर) छ। मालिकसँग मोडलिङ गरेर चौपेटले पैसा कमाएका हुन्। 

लेगरफेल्डले २०१५ मा एक अन्र्तवार्तामा भनेका थिए कि उनको मृत्युपछि पनि चौपेटको नोकरलाई कुनै समस्या हुनेछैन्।

ब्रिटेनको ब्लैकी विश्वकै धनी बिरालो हुन्। सन् १९८८ मा मालिकको ६५ करोड (९१.५ लाख डलर) सम्पत्तिको ब्लैकी उत्तराधिकारी बनेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।