आइतबार, साउन १७, २०८३

यस्तो छ चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ कार्यविधि

चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि तयार गरेको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि तयार गरेको छ। 

आयोगको कार्यकारी समितिबाट साउन २१ गते स्वीकृत भएपछि सार्वजनिक गर्दै चिकित्सा शिक्षाको क्षेत्रमा स्वदेश तथा विदेशबाट प्राप्त हुने छात्रवृत्ति र स्वदेशका शिक्षण संस्थामा नि:शुल्क वा सशुल्क अध्ययनका लागि निर्धारित सिटमा विद्यार्थी भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा म्याचिङ प्रणालीद्वारा विद्यार्थी छनोट गर्ने कार्यलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन कार्यविधि तयार पारिएको जनाएको हो।

स्वदेशी तथा विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाँदा योग्यता क्रमका आधारमा विद्यार्थीले अवसर प्राप्त गर्न यस कार्यविधीले सहज बनाउने आयोगले जनाएको छ।

यस्तो छ कार्यविधि



प्रकाशित: Aug 18, 2021| 10:17 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्