सोमबार, कात्तिक ९, २०८३

लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

 |  सोमबार, कात्तिक ९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ९, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ। खेल ५ बजेदेखि शुरु हुदैछ। 

प्रकाशित: Oct 26, 2026| 17:12 सोमबार, कात्तिक ९, २०८३
प्रतिक्रिया दिनुहोस्