बुधबार, चैत २५, २०८२

नेपाल र म्यानमारबिचको पहिलो हाफ बराबरीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतमा जारी हिरो महिला फुटबलको उपाधि भिड्न्तको पहिलो हाफमा म्यानमारसँग बराबरी खेलेको छ । नोपलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पहिलो हाफमा १-१ को बराबरी खेलेको हो । 

पहिलो हाफमा ३५ औं मिनेटमा पछि परेको अवस्थालाई उल्टाउँदै नेपाल गाले गर्न सफल भएको हो । ३५ औं मिनेटमा म्यानमारले सुरुवाती अग्रता लिएका थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा नेपालकी मन्जली योञ्जनले  गोल गर्दै टोलीलाई खेलमा फर्काएकी हुन् ।

म्यानमारका लागि यी यी ओले गोल गरेकी हुन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरेकी हुन् ।

​​​​​​​नेपालका लागि मन्जलीले गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो । नेपालले यसअघि म्यानमारसँगको पहिलो भेटमा ३-० ले पराजित भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।