शनिबार, साउन १६, २०८३

बर्षाले प्रभावित खेलमा विराटनगर र महेन्द्रनगरले अंक बाँढे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- पहिलो जितको खोजीमा रहेको महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ससँग अंक बाँढेको छ । टस जितेर पहिले ब्याटिङ गरि रहेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन जोड्दा पानि परेपछि दुबै टोलीले अंक बाँढेका हुन् । 

त्यसपछिको लगातार बर्षाले खेल हुने सम्भावन कम भएपछि दुबै टोली अंक बाँढ्न बाध्य भए । यसअघिका दुई खेल मध्यमा विराटनगरले पहिलो खेल रुपन्देही च्यालेन्जर्ससँग ५ विकेटले पराजति भएको थियो । 

दोस्रो खेलमा आयोजक टोली धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको विराटनगरले तेस्रो खेलमा भने अंक बाँढेको हो । यता महेन्द्रनगरले यसअघिका दुबैखेल गुमाएको थियो । 

पहिलो खेलमा रुपन्देहीसँग मेन्द्रनगर २ रनको झिनो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ रनले पराजित भयो । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।