काठमाडौं- भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको बेत्रावती बजार खण्डहर बन्न पुगेको छ ।
बेत्रावती, त्यस क्षेत्रको ठूलो बजारको रुपमा लिइन्थ्यो। धार्मिक, ऐतिहासिक, आर्थिक र सामाजिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिने बजारको अहिले नामोनिसान छैन।





प्रकाशित: Sep 04, 2026| 09:20 शुक्रबार, भदौ १९, २०८३