शनिबार, साउन १६, २०८३

नेपाली जोन्टी भिमले गरेको अविश्वासनीय क्याच (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- नेपाली जोन्टीका नामले परिचित नेपाली राष्ट्रिय टोलीका सदस्य भिम सार्कीले अविश्वासनीय क्याच गरेका छन् । उनले तेस्रो संस्करणको जारी धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा अविश्वासनीय क्याच गरेका हुन् । 

रुपन्देही च्यालेन्जर्सबाट डिपिएल खेली रहेका भिमले आफ्नो टोलीको दोस्रो खेलमा असम्भव क्याचलाई चरा जस्तै उड्दै सम्भव बनाए । उनले विराटनगर किङ्सबाट १६ रनमा खेली रहेका असाद उल्ला खानले कृष्ण कार्कीको बलमा प्रहार गरेको लामो प्रहारलाई लङ्ग इनबाट ढौडीदै क्याच गरेका थिए । 

जुन क्याचले जारी डिपिएलमा सनसनि समेत मच्चायो । उनको क्याच देखेर राष्ट्रिय टोलीका कप्तान पारस खड्काले समेत आफ्नो फेसबुकमा बधाई दिएका छन् ।
(हेरौ भिडियो)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।