बुधबार, चैत २५, २०८२

चोटले पिरोलेको पिएसजीले युनाइटेडको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग आज (मंगलबार) राति भिड्दै छ । च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा बलियो क्लब पिएसजी र यूनाइटेडबीच प्रतिस्पर्धा हुन लागेको हो ।

तर, पिएसजीलाई भने च्याम्यिन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो खेगमा जित निकाल्न निकै सकस हुने अनुमा गरिएको छ । किनभने पिएसजीका तर्फबाट स्टार खेलाडीहरु नेयमार, इडिन्सन काभानी तथा मार्को भेराटी मैदानमा उपस्थित नहुने सम्भावना बढी रहेको छ । 

तीनवटै खेलाडी घाइते भएका कारण युनाइटेडविरुद्धको खेलमा उपस्थित नहुने विश्वस लिएको छ । तर, पछिल्लो समय युनाइटेड लयमा देखिएको छ । काम चलाउ प्रशिक्षक ओले गनर सोल्स्कजारले युनाइटेडको प्रशिक्षण सम्हाले यता म्यानचेस्टर युनाइटेडले कुनै खेल हारेको छैन ।

त्यसैले पनि पिएसजीलाई यो खेल जित्न मुस्लि पर्न सक्ने अनुमान गरिएको छ । झनै बलिया खेलाडीहरु घाइते हुनाले पिएसजीको च्याम्पियन्स लिग उपाधिमा धक्का लाग्न सक्ने देखिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।