बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं। जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

विहिबार न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। प्रहरीले उनलाई बुधबार राति ललितपुरबाट पक्राउ गरेको हो।

प्रकाशित: Aug 13, 2026| 19:12 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्