बिहीबार, साउन २८, २०८३

पत्रकार किशोर श्रेष्ठ पक्राउ

 |  बिहीबार, साउन २८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०८३

काठमाडौं- पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको पुष्टि गरेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली श्रेष्ठलाई वैक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ।

प्रकाशित: Aug 13, 2026| 07:21 बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्