बुधबार, चैत २५, २०८२

सोमपाललाई ज्ञानेन्द्र तथा बसन्तलाई शरदको चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो दिन अर्थात आज (सोमबार) दुई खल हुँदै छन् । आजै हुने पहिलो खेलमा काठमाडौ गोल्डेन्स र घरेलु टोली धनगढी स्टार्स भिभड्दै छन् । 

खेल बिहान ९ बजे फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्ने छन् भने स्टार्सको नेतृत्व सोमपाल कामीले गर्नेछन् । यस्तै आजै हुने दोश्रो खेलमा रुपन्देही च्यलेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुने छ । खेल दिउँसो १ बजे सुरु हुने छ । 

रुपन्देही च्यलेञ्जर्सका कप्तान बसन्त रेग्मी हुन् भने महेन्द्रनगर युनाइटेडका कप्तान शरद भेषवाकरले गरेका छन् । यसअघि प्रतियोगिताका खेलहरु माघ २६ बाट सुरु हुने भनिएका पनि बर्षका कारण खेल दुई पछि सरेको थियो । प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।