सोमबार, मंसिर १, २०८२

अभिनेता आर्यन सिग्देल बाबु बन्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – चर्चित अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन्। प्रेमिका सपना भण्डारीसँग बिहे गरेको करिब ४ वर्षपछि सिग्देल बाबु बन्न लागेका हुन्।  

लामो समय प्रेममा रहेका आर्यनले सपनासँग २०७१ बैशाख ६ गते बिहे गरेका थिए। स्रोतका अनुसार सपनाले फागूणको अन्तिम तिर सन्तान जन्माउने छिन्। सिग्देल भने चलचित्र ‘हजार जुनीसम्म’को छायांकन लागि सिक्किममा छन्।

अहिले फिल्म छायांकनमा व्यस्त रहेका सिग्देलले केही समयमा पछि समय निकालेर श्रीमती भण्डारीलार्इ समय दिने बताइएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्