बुधबार, चैत २५, २०८२

कतार पहिलो पटक एसियन कप फुटबलको फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- संयुक्त अरब इमिरेट्स (युएई)लाई पाजित गर्दै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा युएईलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै कतार पहिलोपटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । 

करतारको जितका लागि बोउलिम खोउकी, अल्मोइज अली, हसान अल हाइडोज र हामिद इस्मेलले समान एक एक गोल गरे । पहिलो हाफमा २-० को अग्रता लिएको कतारले खेलको २२औं मिनेटमा बोउलिम खोउकीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ३७औं मिनेटमा अल्मोइज अलीले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता निएको थियो ।  

दोस्रो हाफमा थप दुई गोल गरेको कतारले ८१औं मिनेटमा हसन अल आइडोजको गोलबाट अग्रतथा तेब्बर पार्यो । खेलको इन्जुरी समयमा गरिएको वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका हामिद इस्मेलले गोल गर्दै कतारलाई ४-० को फराकिलो जित दिलाए । 

सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएको कतारले पछिल्लो केही वर्षयता राम्रो फुटबल खेलिरहेको छ । अब कतारले उपाधिका लागि चार पटकको च्याम्पियन जापानको सामाना गर्नेछ । जापानले इरानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको थियो । फाइनल खेल फ्रेब्रुअरी १ मा हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।