इटहरी बजारबाट महेन्द्र राजमार्ग हुँदै ११ किलोमिटरमा पुगिन्छ उत्तरी मोरङको विराटचोक बजार। त्यही बजारबाट २ किलोमिटर दक्षिण विराटनगर जाने भित्री सडकमा सोमबार ११ वर्षीया लक्ष्मी ढकाललाई टिपरले किचेर ज्यान गयो।
माघ १५ तत्कालीन पञ्चायती सरकारले दुर्गानन्द झालाई मृत्युदण्ड दिएको दिन । मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देखेका दुर्गानन्द २१ वर्षको युवा रहेका बेला उनलाई मृत्युदण्ड दिइएको थियो ।
पशुपतिशम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवाबदीबीच पार्टी एकीकरण हुने भएको छ। ती दूबै पार्टीले मंगलबार यस बिषयको टुंगो लगाएका छन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितको संयुक्त इजलासले गरेको फैसला रूपेन्देही जिल्ला न्यायाधीशको एकल इजलासले उल्टाइदिएपछि अहिले न्यायिक क्षेत्रमा तरंग उत्पन्न भएको छ।
२१ दिनदेखि अनशनरत डा. गोविन्द केसी बोल्नै नसक्ने भएका छन्। शरिर गल्दै जानुका साथै मुटुको चाल र अन्य विभिन्न खाले समस्या बढ्दै गएपछि उनको बोली समेत रोकिएको छ।
सहिद दिवसको अवसरमा प्रदेश नम्बर ३ सरकारले सार्वजानिक विदा दिने निर्णय गरेपनि गृहमन्त्रालयले त्यसलाई सदर गरेको छैन। प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सहिद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउन डोजर लगाईएको छ। मंगलवार साँझदेखि नगर विकास समितिको जग्गामा बनेका खोका-छाप्रा हटाउन शुरु गरिएको हो।
नेपाल टेलिकम(एनटिसी)ले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तार गर्दा ठेक्काको लागत घटाइ प्रतिवद्धता अनुसार १२ महिनाभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ।
यतिबेला करण जौहरको चैट सो विवादित बनेको छ। केही समयपहिले यस सोमा भूमि पेडनेकर र राजकुमार राव मेहमान बनेर गए। सोमा यिनीहरुले थुप्रै कुराको खुलासा गरेका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो। तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमान समेत तोडे।
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...