बिहीबार, साउन १४, २०८३

नविता र सान्टु स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालका नम्बर एक टेबल टेनिस खेलाडी द्वय नविता श्रेष्ठ र सान्टु श्रेष्ठ स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडर बनेका छन् । 

भारतीय कम्पनी टेबल टेनिस खेल सामग्री निर्माण कम्पनी स्ट्यागले नेपाली खेलाडी द्वयलाई दुई बषएका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेका हो । कम्पनिले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै २ वर्ष लागि ब्राण्ड एम्बासडर बनाएको हो । 

सम्झौता अनुसार दुवै खेलाडीलाई २ वर्षसम्म उक्त कम्पनिले खेल सामग्री उपलब्ध गराउने छ । नविता महिलातर्फ र स्यान्टु पुरुषतर्फ नेपालका नम्बर एक खेलाडी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।