शुक्रबार, भदौ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन

बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन

 |  बिहीबार, भदौ २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

vianetvianet

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

Kumaribank

राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरि यसको जानकारी गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले भनेको छ- नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेभसाइतवा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ। साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ।

प्रकाशित: Sep 11, 2025| 11:56 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्