शुक्रबार, भदौ २७, २०८२

आज सुनचाँदीको मुल्य कति छ ?

 |  बिहीबार, भदौ २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

vianetvianet

काठमाडौं- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।

Kumaribank

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख १४ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २५०५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार पनि चाँदी तोलाको २ हजार ५ सय पाँचमा कारोबार भएको थियो।

प्रकाशित: Sep 11, 2025| 11:14 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्