आइतबार, भदौ १४, २०८३

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ११ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको २ लाख १२ हजारमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २४७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको २५०० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 08, 2025| 11:12 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्