शुक्रबार, भदौ २०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकद्वारा लालबन्दीको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा लालबन्दीको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

 |  बुधबार, भदौ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १८, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं-एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाहीको लालबन्दी-५ स्थित श्री अमर जैन विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर सहयोग गरेको छ।

बैंकले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार तथा सहजताका लागि उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ। कार्यक्रममा बोल्दै लालबन्दी-५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले बैंकको यस कार्यले विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै समाजमा सकारात्मक सन्देश जाने बताए।

प्रकाशित: Sep 03, 2025| 12:55 बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्