आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालयन फ्रन्ट होटलमा सिद्धार्थ बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

हिमालयन फ्रन्ट होटलमा सिद्धार्थ बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

 |  मंगलबार, भदौ १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १७, २०८२

काठमाडौं-सिद्धार्थ बैंक लिमिटेड र पोखरामा अवस्थित हिमालयन फ्रन्ट होटल प्रालिबीच बैंकका ग्राहकहरूलाई होटलका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले हिमालयन फ्रन्ट होटलमा बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: Sep 02, 2025| 12:09 मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्