बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकद्वारा  'साथी घर कर्जा' योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा  'साथी घर कर्जा' योजना सार्वजनिक

 |  सोमबार, भदौ १६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १६, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-एनआईसी एशिया बैंकले ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासहित 'एनआईसी एशिया साथी घर कर्जा' योजना सार्वजनिक गरेको छ।योजनाअन्तर्गत ग्राहकले न्यूनतम ५० लाखदेखि अधिकतम तीन करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त कर्जा घर वा अपार्टमेन्ट खरिद, घर निर्माणरपुनर्निर्माण तथा घडेरी खरिदका लागि उपलब्ध हुनेछ।

अधिकतम २५ वर्षको कर्जा अवधि रहने योजनामा पहिलो पटक घर खरिद वा निर्माण गर्नेलाई धितोको ८० प्रतिशतसम्म र अन्यको हकमा धितोको ७० प्रतिशतसम्म कर्जा दिइने बैंकले जनाएको छ।

प्रकाशित: Sep 01, 2025| 15:57 सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्