आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टीभीएसले ल्यायो दशैं योजना -१ लाखसम्म नगद छुट र विशेष सुविधा

टीभीएसले ल्यायो दशैं योजना -१ लाखसम्म नगद छुट र विशेष सुविधा

 |  आइतबार, भदौ १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १५, २०८२

टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ नारासहित दशैं योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्।

प्रकाशित: Aug 31, 2025| 10:49 आइतबार, भदौ १५, २०८२
प्रतिक्रिया दिनुहोस्