आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजाजको दशैं योजना,मोटरसाइकल किन्दा र गेम खेल्दा नगद उपहार

बजाजको दशैं योजना,मोटरसाइकल किन्दा र गेम खेल्दा नगद उपहार

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

काठमाडौं- बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं-तिहारलाई लक्षित गरी 'बजाज प्रिमियर लिग (बीपीएल)' नामक नयाँ योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत बजाज मोटरसाइकलको खरिदमा ग्राहकले क्रिकेटको स्कोरिङ शैलीमा नगद पुरस्कार पाउनेछन्। कम्पनीले 'जति धेरै रन, त्यति धेरै नगद'को नारासहित यो अफर ल्याएको हो।

प्रकाशित: Aug 28, 2025| 14:15 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्