सोमबार, वैशाख २८, २०८३

यस्तो छ आजको राशिफल [२०८२ भदौ ११ गते]

 |  बुधबार, भदौ ११, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, भदौ ११, २०८२

मेष
सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन।

National life

वृष
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

मिथुन
साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ।

कर्कट
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। महत्वपूर्ण काम सफल हुनेछ।

सिंह
सहयोगीहरूले राम्रो साथ दिनेछन। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ।

कन्या
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन।

तुला
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

वृश्चिक
नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन। मनग्य धन आर्जन हुनेछ।

धनु
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ।

मकर
काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन।

कुम्भ
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ।

मीन
काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

प्रकाशित: Aug 27, 2025| 06:25 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्