आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

सानिमा बैंकका ग्राहकले चिरायु अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

 |  मंगलबार, भदौ १०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १०, २०८२

काठमाडौं-सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि काठमाडौंको बसुन्धरास्थित चिरायु नेशनल अस्पतालमा उपचार शुल्क भुक्तानी गर्दा विशेष छुटको व्यवस्था गरेको छ।

डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले अस्पतालसँग यस्तो सम्झौता गरेको हो।उक्त सम्झौताअनुसार, सानिमा बैंकका ग्राहकहरूले भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड मार्फत भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Aug 26, 2025| 12:21 मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्