बुधबार, चैत २५, २०८२

युएईविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- युएईमा आजबाट सुरु भएको तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । युएईस्थित आईसीसी एकेडेमी ओभल ग्राउण्डमा नेपालले टस हारेर ब्याटिङ गर्न दलागेको हो । 

गत अगस्टमा एसिया कप छनोटमा यूएईले नेपाललाई ७८ रनले पराजित गरेको थियो । सोही पराजितको बदला लिने दाउँका साथ नेपाल मैदान उत्रिदै छ । यता युएई भने उक्त जितको उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । 

यो नेपाललको दोस्रो एकदिवसीय श्रृंखला हो । यसअघि नेपालले नेदरल्याण्डसँग १-१ को बराबरी खेलको थियो । त्यसैले पनि नेपाल पहिलो सिरीज जित्ने लक्ष्यका साथ दुवई प्रस्थान गरेको छ । 

युवा खेलाडीले भरिएको नेपाल उच्च मनोबल र भिन्दै जोश जाँगरका साथ मैदान प्रवेश गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।