NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र

 |  शुक्रबार, भदौ ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

vianetvianet
Metro Mart

काठमाडौं- सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गरेकोमा प्रमाणपत्र प्रदान गरेको छ।कार्यक्रममा कुलपति प्रा।डा।दीपक आर्यल, क्याम्पस प्रमुख डा। सञ्जय उप्रेती र डीन प्रा। डा। सुशील बी। बज्राचार्यको सहभागिता थियो। 

अब सामसङले नयाँ ब्याचका लागि कृत्रिम बुद्धिमत्ता ९एआइ० र ठूला तथ्याङ्क ९बिग डाटा० सम्बन्धी तालिम सुरु गर्ने जनाएको छ।सन् २०२२ देखि सञ्चालनमा आएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्स ९आइओटी०, ठूला तथ्याङ्क र कोडिङ–प्रोग्रामिङमा तालिम दिँदै आएको छ।

प्रकाशित: Aug 22, 2025| 10:05 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्