NadaNada
आइतबार, भदौ ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा २० प्रतिशतसम्म छुट पाउने

प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा २० प्रतिशतसम्म छुट पाउने

 |  शुक्रबार, भदौ ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

vianetvianet
Metro Mart

काठमाडौं-प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे  पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने भएका छन्। माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक बीच बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतामा पोलीक्लिनिकका डा प्रकाश भट्टराई र भावना भण्डारी तथा प्रभु बैंकका शाखा प्रबन्धक  प्रकाश पौडेलले सयुक्त हस्ताक्षर गरेका छन्। प्रभु बैंकले देशभर ३१२ शाखा, २८४ एटिएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Aug 22, 2025| 10:02 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्