बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा एनआईसी एसिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा एनआईसी एसिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

 |  शुक्रबार, भदौ ६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले अब कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।बैंक र कैलाली हस्पिटल प्रा।लि।बीच भएको सम्झौतापछि धनगढीस्थित सो हस्पिटलमा उपचार लिँदा डिजिटल भुक्तानी गर्ने ग्राहकले विशेष छुटको सुविधा पाउने भएका हुन्।यस अन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुट लागू हुने बैंकले जनाएको छ।

एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाका अनुसार यस सहकार्यले बैंकका ग्राहकलाई उपचारमा सहयोग पुग्ने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रणालीलाई प्रबर्द्धन गरी नगदरहित कारोबारतर्फ टेवा पुग्ने विश्वास लिएको छ।

प्रकाशित: Aug 22, 2025| 09:52 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्