सोमबार, फागुन १८, २०८२

यस्तो छ आजको राशिफल [२०८२ भदौ ६ गते]

 |  शुक्रबार, भदौ ६, २०८२

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, भदौ ६, २०८२

मेष
रकारी निकायको भय पनि रहला।

बृष
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइमा प्रगति नै हुनेछ।

मिथुन
धनलाभ हुनेछ। महिला वर्ग बाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव पनि बढ्नेछ।

कर्कट
गरेका कामबाट राम्रै लाभ हुनेछ। प्रेमीको सहयोग पनि पाइनेछ।

सिंह
स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला। जोशजाँगर र आत्मबलमा पनि कमी आउनेछ।

kumari

कन्या
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ

तुला
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर अधुरा काम बन्नेछ।

वृश्चिक
परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन्।

धनु
धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

मकर
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ।

कुम्भ
धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्यको अवसर पनि मिल्नेछ।

मीन
वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।

प्रकाशित: Aug 22, 2025| 07:15 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्