आइतबार, भदौ १४, २०८३

डिशहोमको कुशे औंशी विशेष अफरै अफर

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

काठमाडौं-डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।अब वार्षिक नयाँ इन्टरनेट लिनेलाई डिशहोमले सात हजार नौ सय ९९ रुपैयाँ पर्ने फोर(के स्ट्रीमर उपहार स्वरूप दिनेछ।

यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुने कम्पनिले जनाएको छ।

 

प्रकाशित: Aug 21, 2025| 14:24 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्