NadaNada
बिहीबार, भदौ ५, २०८२

यस्तो छ आजको राशिफल [२०८२ भदौ ५ गते]

 |  बिहीबार, भदौ ५, २०८२
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, भदौ ५, २०८२

vianetvianet

मेष : दिन राम्रो छ। आफ्ना मान्छेको साथ मिल्नेछ।

वृष : तपाईंको मनमा शान्ति मिल्नेछ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुनेछ।

कर्कट : खराब बोलीले साथी टाढा हुनेछन्। लगानीको तर्फबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

सिंह : दिन सहज छ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ।

Metro Mart

कन्या : दिन राम्रो छ। देशको भन्दा विदेशको रमझमले मन तान्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ।

तुला : आज तपाईंका आफन्त टाढिने जोखिम छ। बोल्दा सचेत बन्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सहज छ। आफन्तले साथ दिनेछन्।

धनु : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ।

कुम्भ : शुभग्रहको बहुमत छ। सोचेका काम बन्नेछन्।

मीन : साथीभाइबाट असहयोग हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु फाइदा हुनेछ।

प्रकाशित: Aug 21, 2025| 06:23 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्