NadaNada
बुधबार, भदौ ४, २०८२

आज पनि घट्यो सुनचाँदीको मूल्य 

 |  बुधबार, भदौ ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

vianetvianet
Metro Mart

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो।  

मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ। 

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: Aug 20, 2025| 13:32 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्