बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानमा नेत्रहीन महिला क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको विदाई

पाकिस्तानमा नेत्रहीन महिला क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको विदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- पाकिस्तानमा आयोजना हुने पहिलो अन्र्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज खेल्ने जाने नेपाली महिला नेत्रहीन क्रिकेट टोलीको बिदाई गरिएको छ । माघ १३ देखी २३ गते सम्म चल्ने उक्त प्रतियोगिता खेलने जाने नेपाली टोलीलाई नेत्रहीन क्रिकेट संघले बिहिबार एक कार्यक्रमकाबीच विदाई गरेको हो ।

२९ जनवरीबाट प्रतियोतिामा आफ्नो पहिलो खेल खेल्ने नेपाली टोली शनिबार पाकिस्तान प्रस्थान गर्ने छ । सिरिजमा नेपाली टोलीले पँच खेल खेल्ने छ । विदाईमा बोल्दै नेपाली टोलीका कप्तान भगवती बरालले तयारी राम्रो भएको कारण पाकिस्तानलाई हराउने बताईन् । 

भगवती बरालको कप्तानीमा रहेको उक्त टोलीमा भगवती अमगाई, आशा रेग्मी, मनकेसी चौधरी, सुश्मा तामाङ, आशिका डगौरा, गीता पौडेल, विनिता पुन, हिता गुरुङ र मुना अर्याल रहेका छन् । 

त्यस्तै रिता देवी थापा, सरीता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भुमा खरेलले नेपाली टोलीको प्रतिनिधित्व गर्ने छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।